धादिङमा बस दुर्घटना हुदा ११ को मृत्यु

धादिङमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए। घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दूरीमा पर्दछ। उद्धारका लागि प्रहरीको टोली … Continue reading धादिङमा बस दुर्घटना हुदा ११ को मृत्यु